19/12/2024
"यो पालिको जाडो, बिच मेनियाले खायो"
आउनुहोस, यो जाडो छल्न अनि रमाइलो गर्न सुकुटेमा। आ-आफ्नो स्थान अगाडि नै सुरक्षित गर्नुहोस र बिच भलिबल सङ सङ्गै चर्चित गायक सबिन राई लगाएत अन्य चर्चित गायकगायिकाको प्रस्तुती हेर्दै सुकुटेको बसाईलाई सुन्दर क्षणको रुपमा सङ्गालेर राख्नुहोस।
White Leaf Resort SK Shrestha Eric Aneeta Shrestha Řăbî Çŕasťhá Madan Shrestha Shambhu Prasad Ghimire
आउनुहोस, सुकुटे करिडोरको ईतिहास कोरिदै गर्दा आफुलाई साक्षी बनाउनुहोस।
सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता तथा बिच मेनिया, सिन्धुपाल्चोकको सुकुटे करिडोरमा २०८१ माघ १ गते देखि ५ गतेसम्म हुन गैरहेको साङ्गेतिक कार्यक्रममा सामेल भै सुकुटे करिडोरको इतिहासमा आफुलाई समेत साक्षी बनाउन सम्पुर्णमा आवहान गर्दछौ।
SK Shrestha Eric सिन्धु सुकुटे पर्यटन ब्यवसायी संघ Mahendra Thapa Lalit Giri राष्ट्रिय धान दिवस Anjan Khadka Rajan Shrestha Sujan Basnet Rajendra Khadka Binod Parajuli Amb Ranjan Neupane Maya Tmz Krishna Sapkota Ram Hari Khadka Ramchandra Khadka Ram Khadka Aneeta Shrestha Whiteleafresort Wlr