Hotel waterside

Call Directions Website Contact the business

Hotel waterside Wake up to water views 🌅
Your perfect waterside escape 🌊
Nature • Comfort • Memories

(1)

19/10/2026

Dashain vibes

17/10/2026

Hotel waterside.
1024×1980
60fps
Video

16/10/2026

10/10/2026

वाटरसाइड साँच्चिकै अमूल्य छ ❤️🌿

मन आत्तिएको छ, मनमा अनेकौँ कुरा खेलिरहेका छन् भने एकपटक आउनुहोस् न। शान्त वातावरणमा बसेर तालको सुन्दर दृश्य हेर्दै एक कप कफी पिउनुहोस् ☕🌊

कहिलेकाहीँ मनलाई शान्त पार्न धेरै कुरा चाहिँदैन, बस प्रकृतिको साथ र एक कप कफी भए पुग्छ। ❤️

Hotel Waterside — जहाँ मनले शान्ति पाउँछ। 🌿




03/10/2026

सबै नेपालीको मानसिकता यस्तै हो कि हाम्रै पोखराका केही कुलङ्गारहरू यस्तै जन्मेका हुन्?

के पाउन खोज्दैछौ यस्तो गरेर? आफ्नै दाजुभाइको सम्पत्ति फुटाएर, बिगारेर आखिर तिमीलाई के नै मिल्छ?

अब प्रहरीलाई उजुरी गरेर पनि केही हुनेवाला छैन। देशमै आफ्नो रगत–पसिना बगाएर केही गर्छु, सफल हुन्छु कि हुँदिनँ—थाहा छैन। तर एउटा कुरा याद राख: यसरी अरूको घर–सम्पत्ति फुटाएर तिमीलाई केही फाइदा हुनेवाला छैन।

मेरो फुटायौ, अब अरू कसैको नफुटाउनु।
अरूको दुःखमा रमाउने दिन धेरै टिक्दैन।

भगवानले सबैलाई सद्बुद्धि दिऊन्।
शुभ दिन।

29/09/2026

Good morning everyone

28/09/2026

Hotel waterside your next destination for peace of mind. We have best lake view rooms. Best food best restaurant and late night service.

09/09/2026

समयले सबै कुरा सिकाउँछ भन्छन्,
तर ढिलो भइहाल्छ कि भन्ने डरले
हरेक कदम चाल्न झन् गाह्रो बनाउँदो रहेछ।

Address

Lakeside
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Hotel waterside posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel waterside:

Shortcuts

Share

Category

Nearby hotels