Raj Overseas

Raj Overseas Consulting Agency

26/02/2026
Raj Overseas Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा शुभ दिपावली २०८२ को हार्दिक मंगलमय शुभकामना ॥
22/10/2025

Raj Overseas Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा शुभ दिपावली २०८२ को हार्दिक मंगलमय शुभकामना ॥

Raj Overseas Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा बिजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ॥
02/10/2025

Raj Overseas Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्णमा बिजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ॥

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको देश बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा शुभकामना व...
29/06/2025

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको देश बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा शुभकामना व्यक्त गर्न चाहन्छौं l

राज ओभरसिज प्रा.लि.
शाखा कार्यालय, पोखरा परिवार

Staffs wanted !!!! Recruiting agency in pokhara. ⭕️ Public Relation Officer / Receptionist Must have experience and good...
22/06/2025

Staffs wanted !!!!

Recruiting agency in pokhara.

⭕️ Public Relation Officer / Receptionist

Must have experience and good English communication skills with computer knowledge.
Age :- 25-35 years

Duty :- 9:30 - 5:30 PM
Salary :- Attractive plus bonus and duty time food

Candidates having experience are preferred.

Kindly visit our office with documents.

For more details :
Raj Overseas Pvt.Ltd
Branch office

☎️ 9802855195

📍Prithivichowk , Pokhara

दुबई स्थित एक बहुप्रतिष्ठीत RAQ CONTRACTING CO. L.L.C कम्पनीमा धेरै मात्रामा विभिन्न  पदकाे आवश्यकता । 📢Post :- Tile Mas...
22/06/2025

दुबई स्थित एक बहुप्रतिष्ठीत RAQ CONTRACTING CO. L.L.C कम्पनीमा धेरै मात्रामा विभिन्न पदकाे आवश्यकता ।

📢Post :- Tile Mason
✅️Require numbers :- 50
✅️Salary :- 1200AED+Food

📢Post :- Helper
✅️Require numbers :- 200
✅️Salary :- 900AED+Food

📢Post :- Carpenter
✅️Require numbers :- 50
✅️Salary :- 1200AED+Food

📢Post :- Steel Fixer
✅️Require numbers :- 100
✅️Salary :- 1200AED+Food


✳️Duty:08hrs/26days

Note:Document collection is going on..

👉🏾 फाइनल आन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट (Face to Face) असार 12 गते (बिहीबार)शाखा कार्यालय पोखरामा हुन गइरहेको छ।

🌏 स्थान : रिगल करिअर इन्सटीच्युट (हिमालय पेट्रोल पम्पको पारि) को माथिल्लो तल्लामा ...

सम्पर्क :-
9805836343 Whataspp 9802855194/9802855195/9802855196/9802855072

दुबईको बहुप्रतिष्ठित कम्पनि RAQ मा काम गर्ने सुवर्ण अवसर!कामको प्रकार:-१. स्टील फिक्सर (Steel Fixter)२.फर्मो निर्माण(Shu...
10/06/2025

दुबईको बहुप्रतिष्ठित कम्पनि RAQ मा काम गर्ने सुवर्ण अवसर!
कामको प्रकार:-
१. स्टील फिक्सर (Steel Fixter)
२.फर्मो निर्माण(Shuttering Carpenter)
३.टाइल मेसन(Tile Mason)
तलब:1200AED+Food
४.हेल्पर(Helper)
तलब:900AED+Food
Duty:8hrs/26days

🚩फाइनल अन्तर्वार्ता कम्पनिको प्रतिनिधिद्वारा येही असार ०६ गते शुक्रबार (JUN 20) का दिन पोखरामा FACE TO FACE हुदैछ।
🤙सम्पर्क :- 9802855194/9802855195

मुस्लिम धर्मावलम्बीहरुको पबित्र पर्व "ईद" बकरा ईद (कुर्बानी) को पावन अवसरमा मुस्लिम धर्मावलम्बीहरु दाजु भाई तथा दिदी बहि...
07/06/2025

मुस्लिम धर्मावलम्बीहरुको पबित्र पर्व "ईद" बकरा ईद (कुर्बानी) को पावन अवसरमा मुस्लिम धर्मावलम्बीहरु दाजु भाई तथा दिदी बहिनिहरुलाई हार्दिक मंगलमय शुभकामना !!

मलेसिया 🇲🇾 स्थित  बहुप्रतिसठित GUNMA GUARDFORCE DS Sdn.Bhd कम्पनीमा नेपाली सेकुरिटी गार्डहरुको माग आएको हुँदा इच्छुक नेप...
11/05/2025

मलेसिया 🇲🇾 स्थित बहुप्रतिसठित GUNMA GUARDFORCE DS Sdn.Bhd कम्पनीमा नेपाली सेकुरिटी गार्डहरुको माग आएको हुँदा इच्छुक नेपाली नागरिकले सम्पर्क गर्नुहोला l
⭕️ माग संख्या : १०० जना
💵 तलब : २२०० रिंगेट
🛑हाईट : ५.५ फिट

✅सामान्य अंग्रेजी बोल्न सक्ने पास !

☎️सम्पर्कका लागि : 9802855195-9802855194
📍 स्थान : पृथ्वीचोक, पोखरा (हिमालय पेट्रोल पम्प को ठिक पारि पट्टि)

दुबई 🇦🇪 स्थीत एक बहुप्रतिष्ठीत Construction कम्पनीमा विभिन्न पदमा कामदारहरुको आवश्यकता । Noted: Cv selection is going on...
10/05/2025

दुबई 🇦🇪 स्थीत एक बहुप्रतिष्ठीत Construction कम्पनीमा विभिन्न पदमा कामदारहरुको आवश्यकता ।

Noted: Cv selection is going on..

👉🏾 📆 फाइनल अन्तरर्वार्ता:
After document collection..
For More Information:-
9802855194, 9802855195

देश तथा विदेमा रहनुभएका सम्पूर्ण नेपाली दिदि बहिनि तथा आमाहरुमा मातातिर्थ औंसीको शुभकामना व्यक्त गर्दछौं l राज ओभरसिज प्...
27/04/2025

देश तथा विदेमा रहनुभएका सम्पूर्ण नेपाली दिदि बहिनि तथा आमाहरुमा मातातिर्थ औंसीको शुभकामना व्यक्त गर्दछौं l

राज ओभरसिज प्रा.लि. परिवार
शाखा कार्यालय, पोखरा

नेपालीहरुको नया वर्ष २०८२ सालको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनिहरुमा हार्दिक मंगलम...
14/04/2025

नेपालीहरुको नया वर्ष २०८२ सालको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गराउदै समस्त नेपाली जनमा शुख शान्ति र समृद्धिको कामना गर्दछौं l

राज ओभरसिज प्रा. लि.
शाखा कार्यालय पोखरा परिवार

Address

Prithivi Chowk
Pokhara
33700

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 06:00
Sunday 09:00 - 18:00

Telephone

+9779802854726

Website

Alerts

Be the first to know and let us send you an email when Raj Overseas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Overseas:

Share