Lions Club of Pokhara Star Glory

Lions Club of Pokhara Star Glory Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Pokhara Star Glory, Service Apartments, Kaski, Pokhara.

अति मिलनसार, मधुर बोली मिठो स्वरको धनी,लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीको सदस्य पदमा कार्यरत आदर्णिय म्याम तारा देवी था...
24/11/2024

अति मिलनसार, मधुर बोली मिठो स्वरको धनी,लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीको सदस्य पदमा कार्यरत आदर्णिय म्याम तारा देवी थापा ज्युको २०८१/०८/०९ गते परेको जन्म दिनको अवसरमा करोडौं करोड शुभकामना साथै सु-स्वास्थ्य तथा प्रगति को कामना गर्दछौ।

सचिब ला.बिध्या खनाल
लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी परिवार

धेरै धेरै धन्यवाद छ आर्दश समाजलाई लायन्स क्लव अफ पोखरा स्टार ग्लोरीको सेवा कार्यलाई समाज तथा व्यत्तीहरु सम्म पुर्याउन सह...
30/09/2024

धेरै धेरै धन्यवाद छ आर्दश समाजलाई लायन्स क्लव अफ पोखरा स्टार ग्लोरीको सेवा कार्यलाई समाज तथा व्यत्तीहरु सम्म पुर्याउन सहयोग गर्नु भएकोमा 🙏

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीका संस्थापक अध्यक्ष लायन संगिता पाण्डे म्याडमलाई  जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्...
29/09/2024

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीका संस्थापक अध्यक्ष लायन संगिता पाण्डे म्याडमलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

आज जन्मदिनको शुभ अवसर पारेर पोखरा १७ सितापाइला स्थित पोखरा बृद्ध आश्रममा औषधी , लत्ताकपडा , तथा खाजा वितरण गरीएको छ ।साथै उपस्थित प्रमुख अतिथी,बिशेष अतिथी, अतिथीहरु तथा लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी परिवार र पोखरा वृद्धा आश्रम परिवार प्रति हार्दिक आभार एवं धन्यवाद अर्पण गर्दछु ।

लायन दुर्गा के.सी
अध्यक्ष
डिस्ट्रीक्ट ३२५ आई नेपाल

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी का अत्यन्तै सक्रिय मिलनसार सहयोगी सस्थापक अध्यक्ष ला संगिता पाण्डे ज्यु को आज परेको जन...
29/09/2024

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी का अत्यन्तै सक्रिय मिलनसार सहयोगी सस्थापक अध्यक्ष ला संगिता पाण्डे ज्यु को आज परेको जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना तथा सु -स्वास्थ्यको कामना व्यक्त गर्दछु
अध्यक्ष २४/२५ दुर्गा केसी
स्टार ग्लोरी🙏🙏

Teej fellowship program conducted on 29 Aug,2024 LCP Star Glory family ❤️
31/08/2024

Teej fellowship program conducted on 29 Aug,2024 LCP Star Glory family ❤️

    लायन्स क्लव अफ पोखरा स्टार ग्लोरीले मिती २०८१-०५-०८ गतेको दिन बगर-१, शंकरटोल स्थित शनिवार बिहान ८ बजेको समयमा क्लवका...
24/08/2024


लायन्स क्लव अफ पोखरा स्टार ग्लोरीले मिती २०८१-०५-०८ गतेको दिन बगर-१, शंकरटोल स्थित शनिवार बिहान ८ बजेको समयमा क्लवका अध्यक्ष ला दुर्गा के सी ज्युको अध्यक्षतामा, निवर्तमान अध्यक्ष ला. संगिता पाण्डे, प्रमुख अतिथी शोभा गुरुगं (वडा सदस्य),विशेष अतिथी Global causes and tree plantation chief ला. डासीराम सापकोटा, अतिथी cluster chief ला. दिल ब थापा, अतिथी Region chairperson ला. निरा कोइराला, अतिथी zone chairperson ला. सुरेश न्यौपाने, अतिथी शंकरटोल आमा समुह अध्यक्ष श्री बिमला श्रेष्ठ लगायत सम्पुर्ण क्लवका पदाधिकारी ज्युहरुको उपस्थितीमा आयोजना गरेको वृक्षारोपण तथा गोडमेल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरीयो।
दुर्गा के.सी
अध्यक्ष
LCP स्टार ग्लोरी
District 325 I Nepal

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी का अत्यन्तै सक्रिय मिलनसार सहयोगी सदस्य सञ्जु थापा ज्यु को आज परेको जन्म दिनको अवसरमा ...
09/08/2024

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी का अत्यन्तै सक्रिय मिलनसार सहयोगी सदस्य सञ्जु थापा ज्यु को आज परेको जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना साथै सु स्वास्थ्यको कामना व्यक्त गर्दछु
अध्यक्ष २४/२५ दुर्गा केसी
स्टार ग्लोरी🙏🙏

Lions club of Pokhara Star Glory held the regular monthly meeting on 14 July,2024.Thank you to all members for help to s...
15/07/2024

Lions club of Pokhara Star Glory held the regular monthly meeting on 14 July,2024.Thank you to all members for help to successfully conducting this meeting.

अति मिलनसार, मधुर बोली सहयोगी लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीको २०२४/२०२५ को अध्यक्ष पदमा कार्यरत  आदर्णिय म्याम दुर्ग...
06/07/2024

अति मिलनसार, मधुर बोली सहयोगी लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीको २०२४/२०२५ को अध्यक्ष पदमा कार्यरत आदर्णिय म्याम दुर्गा के सी ज्युको आज परेको जन्म उत्सोवको अवसरमा करोडौं करोड शुभकामनाका साथै सु-स्वास्थ्य तथा प्रगति को कामना गर्दछौ र सेवामा लागेका हातहरु सधै यसरी नै सेवा कार्यमा समर्पित रहुन शुभकामना ।

लायन्स क्लब अफ पोखरा स्टार ग्लोरी परिवार

Address

Kaski
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Pokhara Star Glory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share