25/09/2026
इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏
परम्परा, संस्कृति र सम्पदाको संरक्षण गर्दै यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस् भन्ने शुभकामना।
इन्द्रजात्राको हार्दिक शुभकामना!
#इन्द्रजात्रा