12/06/2025
अपार्टमेन्ट, अपार्टमेन्ट
अपार्टमेन्ट, अपार्टमेन्ट
(उ–हूँ, उ–हूँ)
अपार्टमेन्ट, अपार्टमेन्ट
अपार्टमेन्ट, अपार्टमेन्ट
(उ–हूँ, उ–हूँ)
तिमीलाई चुम्बन दिने इमोजीहरू पठाउँछु,
तर म त वास्तवमै तिमीलाई चुम्न चाहन्छु।
रातो मुटुहरू — त्यो नै मेरो मुड हो,
एउटा यथार्थ अनुभूति देऊ न मलाई।
के तिमी पनि मलाई त्यतिकै चाहन्छौ जति म तिमीलाई चाहन्छु?
के तिमी पनि मलाई यति नै आवश्यक छौ जति म तिमीलाई छु?
सुत्ने कुरा भोलिका लागि राखौं,
आज रात तिमी र म, केही पागलपन गरौं।
सधैँ सम्झिने रात बनाऔं —
बस्, अपार्टमेन्टमा भेट गर!
अपार्टमेन्ट, अपार्टमेन्ट... (x3)
(उ–हूँ, उ–हूँ)
विश्वलाई चकित बनाइरहेको APT गीत जो विगत ७ महिनादेखि लगातार ट्रेण्डिङ्ग्मा छ र आजसम्म १ अर्ब ८० करोड मानिसले युट्युबमा हेरिसके।
अपार्टमेन्ट, अपार्टमेन्ट
अपार्टमेन्ट, अपार्टमेन्ट
हामीसंग अझै पनि पोखरामा ३ ओटा अपार्टमेन्ट बिक्रीका लागि बाँकी नै छ।
इच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोल।