23/09/2020
सम्पूर्ण ग्राहाकबर्ग हरु मा नमस्कार ,बिगत केहि समय देखि कोबिड~१९ को महामारी ले गर्दा हाम्रो सम्पूर्ण सेवा हरु अबरुद्द भएका कुरा हरु तपाई हरु सम्पूर्ण लाई अबगत नै थियो र येही अस्विन १ गते देखि हामी असहज परिस्थिति को बीच केहि सहज बाटो र सुरक्ष्या का केहि उपाए हरु अपनाउदै तपाई को हरु को सेवा को निमित्त फेरी पनि तपाई हरु माझ उपस्थित भएको जानकारी गराउन चाहान्छौ धन्यवाद !!
होटल फ्लोरा परिवार
०६१४५६४५६