02/04/2026
आजबाट SEE परीक्षामा सहभागी हुन गइरहेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई Prime Hostel & Education Pvt. Ltd. का तर्फबाट हार्दिक शुभकामना।
तपाईंहरूको मेहनत, आत्मविश्वास र लगनशीलताले उत्कृष्ट सफलता दिलाओस् भन्ने कामना गर्दछौं।
हौसला र सकारात्मक सोचका साथ परीक्षा दिनुहोस् — सफलता अवश्य तपाईंको साथमा हुनेछ।