28/08/2026
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना ।
परम्परा, आस्था र पारिवारिक प्रेमको यो पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, नयाँ उमंग र खुशीयाली ल्याओस्।
#जनैपूर्णिमा #रक्षाबन्धन #क्वाँटीपूर्णिमा #शुभकामना