03/09/2026
मिति २०८३ भदौ १० गते, बुधबार रुसुवाको भोटेकोशी नदीमा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका बाढी पिडित हरु को लागि सानो सहयोग स्वरूप यस Sakura Homes Girls Hostel को तर्फ बाट रु १०,०००/ Prime Minister’s Disaster Relief Fund मा जम्मा गरियको छ .