Pokhara Unisex Hostel

Pokhara Unisex Hostel 9856069180 9856069181
सुन्दर पर्यटकीय नगरी पोखरामा
गाँस- बास र चिया मात्र रु ६००/- मा
जय होस। भलो होस। लमजुङ्गे गुजारा अभियान, पोखरा नेपाल

18/12/2024
18/12/2024

Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक ....

10/12/2024

This country will not be a good place for any of us to live in unless we make it a good place for all of us to live in.
जय होस! भलो होस!

30/11/2024

9856069180 9856069181
A unisex PG, also known as a unisex paying guest or unisex hostel, is a type of student accommodation where individuals of all genders can live together. Unlike traditional hostels that segregate students based on gender, unisex PGs promote inclusivity, equality, and diversity.
जय होस। भलो होस।
युनिसेक्स PG, एक प्रकारको विद्यार्थी आवास हो जहाँ सबै लिङ्गका व्यक्तिहरू सँगै बस्न सक्छन्।
लिङ्गको आधारमा विद्यार्थीहरूलाई छुट्याउने परम्परागत होस्टलहरूको विपरीत, युनिसेक्स पीजीहरूले समावेशीता, समानता र विविधतालाई बढावा दिन्छ।
जय होस। भलो होस।

08/10/2024

#पोखरामासस्तोबजार #
LSC-Pokhara
"Livelihood Second Hand
Market Pokhara"
"गुजारा दोश्रो हात बजार पोखरा"
नमस्कार! तपाइ हाम्रो घर, पसल वा उध्योगमा बिबिध कारणले हाल प्रयोगमा नआएका तर पुनः प्रयोग गर्न मिल्ने दैनिक जिवनमा चाहिने घरायसी र व्यावसायिक प्रयोजनका सामाग्रीहरु जस्तै: बेड, दराज, कुर्सि, टेबल, भाडाकुडा, टिभि, फ्रीज, वासिङ मेशिन आदि सुपथ मुल्यमा किन्न, साटफेर गर्न वा बेच्न परेमा खोज्दै हुनुहुन्छ भने छिटो र जिम्मेवार सेवाको लागि हामिलाइ सम्झिनुस है!
नोट: माथी उल्लेखित सेवाका क्षेत्रमा हाम्रो टिम सङ्ग लामो र राम्रो अनुभव छ।
सम्पर्क:
9856069180
9856069181
9706750180
पोखरा-१७, रास्ट्रबैन्क चोक

24/09/2024

"सुन्दर पर्यटकिय नगरी पोखरामा-
गास-बास-चिया मात्र रु ५९९/- मा"
नमस्कार!
यदि तपाइँ कुनै काम विशेषले वा घुम्नका लागि पोखरा आउदै हुनुहुन्छ भने तपाइँको शान्त, सुरक्षित, सस्तो बसाइ र अर्गानिक खानाको लागि हामी लमजुङ्गे अर्गानिक पाहुनाघर पोखरा-१७ रास्ट्रबैन्क चोकैमा सम्झिनु हुन सादर अनुरोध गर्दछौं!
यो पाहुनाघर जहाँ सफा र सस्तो ठाउँमा ५० जना बास बस्न, अर्गानिक खाना- खाजा खान र सभा- सम्मेलन गर्न सक्नुहुनेछ।
यसका अलावा हामी नेपालिले खाने जैविक रैथाने बालिको संरक्षण, सम्बर्द्धन र उपभोग गर्नु गराउनुका साथै माटो सुहाउँदो उद्दमशिलताको बिकास गराउनु यस लमजुङ्गे अर्गानिकको प्रयास रहेको र रहने ब्यहोरा निबेदन गर्दछौं🙏
सम्पर्क:
9856021159
9856069180
9856069181
9856069186
9706750180
रैथाने अर्गानिक पाहुनाघर
पोखरा-१७, रास्ट्रबैन्क चोक

"सुन्दर पर्यटकिय नगरी पोखरामा- गास, बास र चिया मात्र रु ६००/- मा"नमस्कार! यदि तपाइँ कुनै काम विशेषले वा घुम्नका लागि पोख...
17/08/2024

"सुन्दर पर्यटकिय नगरी पोखरामा-
गास, बास र चिया मात्र रु ६००/- मा"
नमस्कार!
यदि तपाइँ कुनै काम विशेषले वा घुम्नका लागि पोखरा आउदै हुनुहुन्छ भने तपाइँको शान्त, सुरक्षित, सस्तो बसाइ र अर्गानिक खानाको लागि हामी लमजुङ्गे अर्गानिक पाहुनाघर पोखरा-१७ रास्ट्रबैन्क चोकैमा सम्झिनु हुन सादर अनुरोध गर्दछौं!
यो पाहुनाघर जहाँ सफा र सस्तो ठाउँमा ५० जना बास बस्न, अर्गानिक खाना- खाजा खान र सभा- सम्मेलन गर्न सक्नुहुनेछ।
यसका अलावा हामी नेपालिले खाने जैविक रैथाने बालिको संरक्षण, सम्बर्द्धन र उपभोग गर्नु गराउनुका साथै माटो सुहाउँदो उद्दमशिलताको बिकास गराउनु यस लमजुङ्गे अर्गानिकको प्रयास रहेको र रहने ब्यहोरा निबेदन गर्दछौं🙏
सम्पर्क:
9856069180
9856069181
9856069186
रैथाने अर्गानिक पाहुनाघर
पोखरा-१७, रास्ट्रबैन्क चोक

"लमजुङ्गे गुजारा एबम आत्मनिर्भर अभियान"
*Second Hand Market
*दोश्रो हात बजार"
नमस्कार! तपाइ हाम्रो घर, पसल वा उध्योगमा बिबिध कारणले हाल प्रयोगमा नआएका तर पुनः प्रयोग गर्न मिल्ने दैनिक जिवनमा चाहिने घरायसी र व्यावसायिक प्रयोजनका सामाग्रीहरु जस्तै: बेड, दराज, कुर्सि, टेबल, भाडाकुडा, टिभि, फ्रीज, वासिङ मेशिन आदि सुपथ मुल्यमा किन्न, साटफेर गर्न वा बेच्न परेमा खोज्दै हुनुहुन्छ भने छिटो र जिम्मेवार सेवाको लागि हामिलाइ सम्झिनुस है!

नोट: माथी उल्लेखित सेवाका क्षेत्रमा हाम्रो टिम सङ्ग लामो र राम्रो अनुभव छ।
सम्पर्क:
9856069180
9856069181
9856021159
पोखरा-०७, वाइ चोक

Address

Pokhara
00977

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Unisex Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share