25/09/2026
इन्द्र जात्राको हार्दिक शुभकामना! ✨
हिन्दु धर्म, संस्कृति र आस्थाको पावन पर्व इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏❤️
भगवान् इन्द्रको आशीर्वादले सबैको जीवनमा नयाँ आशा, खुसी र समृद्धि ल्याओस्। हाम्रो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै यस पर्वको उत्सवलाई अझ जीवन्त बनाऔँ। 🌸
Hotel Bougainvillea परिवार
📍 Street No.-16, Lakeside, Pokhara
📞 061-456448 | +977-9864333603
#इन्द्रजात्रा