15/11/2026
🏢 पोखरा न्यू रोडमा उत्कृष्ट अफिस तथा बिजनेस स्पेस भाडा र बिक्रीमा उपलब्ध!
व्यवस्थित रिसेप्सन, सुविधासम्पन्न कन्फरेन्स रुम, टेबल, चेयर, र्याक तथा आरामदायी सोफासहितको आकर्षक स्पेस अब तपाईंको व्यवसायका लागि उपलब्ध छ।
यो स्पेस Beauty Parlour, Beautician, Boutique, Consultancy, Office लगायत विभिन्न व्यवसाय सञ्चालनका लागि उपयुक्त रहेको छ।
आफ्नो व्यवसाय सुरु गर्ने वा विस्तार गर्ने सोचमा हुनुहुन्छ? यो अवसर नछुटाउनुहोस्!
📍 Location: New Road, Pokhara
📞9856070075/9856070085 #