03/09/2026
एलिफेन्ट रिसोर्टलाई यथाशीघ्र काम सुरु गर्न सक्ने एकजना 'अल-राउन्डर' (सबै प्रकारका परिकार बनाउन सक्ने) भान्सेको आवश्यकता छ। राम्रो तलबका साथै खाना र आवासको सुविधा उपलब्ध गराइनेछ। यो रिसोर्ट रूपनगर र महोलीको बीचमा पर्ने महेन्द्र राजमार्गमा अवस्थित छ। सम्पर्क नम्बर: ९८६३९१९६४४।