13/04/2019
नयाँ वर्ष २०७६ को हार्दिक मंगलमय शुभ–कामना !
यहाँको जीवनमा नयाँ वर्षसँगै सुख, शान्ति र समृद्धि छाओस्...
व्यवसायिकता र वौद्धिक सम्पत्तिमा उत्कृष्ठता झल्कियोस्...
हर्ष, उल्लास र उमंगसँग साथ कहिल्यै नछुटोस्...
आँट, ठाँट, जोश र जाँगर यहाँको निजी सम्पत्ती बनोस्...
कर्म, धर्म, संस्कार र संकृतिले पाइला–पाइलामा चुमिरहुन...
सारा ब्रम्हाण्डका मानिस यहाँकै भलोको निम्ति वरिपरी घुमिरहुन..
नयाँ वर्ष २०७६ को हार्दिक मंगलमय शुभ–कामना ! होटल डिलाइट परीवार ।