04/08/2025
📢 रोजगारीको अवसर!
New Satkar Hotel & Restaurant मा तपाईको लागि अवसर खुल्ला छ!
हामी हाम्रो टिममा इमान्दार, जिम्मेवार र परिश्रमी कर्मचारीहरू खोज्दैछौं👇
Cook – 1 जना
Kitchen Helper - 1 जना
Accountant - 1 जना
Waiter – 2 जना
📍 कार्यस्थल: वीरेन्द्रनगर–6, मंङगलगढी चोक जुम्लारोड सुर्खेत
💰 तलब: कम्पनीको नियमअनुसार
नोट: अनुभवी हुनु पर्ने !
👇 अहिले नै आवेदन दिनुहोस्!
📞 9858050163