11/11/2026
भाइटीकाको हार्दिक शुभकामना!
दिदीबहिनीको मायालु टीका, दाजुभाइको रक्षाको वाचा, यो पवित्र बन्धन सधैं अटुट रहोस्। सप्तरंगी टीका, मखमली माला र मीठा पलहरूसँग यो भाइटीका खुसी, सुस्वास्थ्य र समृद्धिले भरिपूर्ण बनोस्।x`
📍 Near China Pool, Birendranagar, Surkhet
📞 083-525542 | ✉️ [email protected]
🌐 suvahospitality.com