23/08/2025
बन्दीपुर प्राचीन समयमा तिब्बत र भारतबीचको प्रमुख व्यापारको केन्द्र रहि आएको थियो। हिमाल र पहाडबीचको सुरक्षित मार्ग भएकाले यो स्थान व्यापार र सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण चौतारी मानिन्थ्यो। अहिले पनि यसको ऐतिहासिक महत्व र सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छ।