11/01/2026
Sauraha hotel jeep Safari tour Packages for the Sauraha package Tours. सौराहा वोट तथा जीप सफारी प्याकेज सवैजनाको लागि उपयुक्त हुन सक्ने , विद्धार्थी, शिक्षक मात्र नभइ अरु सवै रुचि लाग्ने व्यक्ति को लागि यो महत्वपुर्ण प्याकेज हो। २ घन्टा जीप सफारी गरिसकेपछि डुंगामा वाट सफारी गर्नेको लागि चरा हेर्न, रिभर भ्याली अनुगमन गर्न, क्रोकोडायल अध्ययन गर्न रमणीय वातावारण मा गर्न सकिन्छ। पहिला वोट सफारी गरिसकेपछि जीप सफारी नी गर्न सकिन्छ वा पहिला जीप पछि वोट परिस्थती अनुुसार गर्न सकिन्छ। साँझमा अथवा राती थारु कल्चरल डान्स हुन्छ।