Dream Hostel

Dream Hostel Located at the very core of Tulsipur city , Dream hostel delivers secured & hospitable accomodation

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ बागमती प्रदेश प्रदेश लोकसेवा आयोगले लियको कृषि सेवा ( #प्रा. स.)  #प्रा...
29/12/2025

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ बागमती प्रदेश प्रदेश लोकसेवा आयोगले लियको कृषि सेवा ( #प्रा. स.) #प्राबिधिक सहायक (पाचौं तह) लिखित तथा मौखिक परिक्षामा नाम निकाल्न सफल भएको प्रिय मित्रलाई हार्दिक बधाई तथा शुभकामना ।

SEE (एस.ई.ई) परिक्षा २०८१ मा सहभागि भई उतिर्न हुन सफल सम्पुर्ण बिधार्थि भाईबहिनिहरुमा हार्दिक शुभकामना साथै उत्तरोत्तर प...
08/05/2025

SEE (एस.ई.ई) परिक्षा २०८१ मा सहभागि भई उतिर्न हुन सफल सम्पुर्ण बिधार्थि भाईबहिनिहरुमा हार्दिक शुभकामना साथै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।🎉
साथै उच्च शिक्षा(+2, diploma level) हासिल गर्नका लागि तथा लोकसेवाको तयारी गर्नका लागि तुलसिपुर आउनु हुने सबै विद्यार्थीहरूले सुरक्षित छात्रवासका लागि ड्रीम होस्टेल(Dream hostel) लाई सम्झनुहोस्।
👉️ हाम्रा सुविधाहरू :
1. होस्टेलमा Bike/Scooty Parking का लागि प्रयाप्त स्थान भएको।
2. हर कोठामा कार्पेट, बेड, पर्दा, Table, आदि व्यवस्था भएको।
3. हर व्यक्तिलाई राय्क सहितको लो बेड, Shoes Rack, पढ्ने Table आदि व्यवस्था भएको।
4. २४ सै घण्टा बत्ति (Electricity/Inverter), Internet, सोच्छ पानीको व्यवस्था भएको।
5. उच्च स्तरिय खाजा, खाना (दुई पटक), चिया आदिको व्यवस्था गरिएको।
6. Balcony, Parking, कपडा सुकाउने स्थान, खुल्ला छत आदि स्थान प्रयाप्त भएको।
7. अत्यन्तै शान्त, स्वच्छ, सुन्दर एवं पारिवारिक वातावरण ( घरमा जस्तै माया, प्रेम, ममताले भरिपुर्ण) भएको।
8. समूहमा आउने सँगी/साथीहरुलाई विशेष छुट र सुविधाको व्यवस्था भएको।
9. School, College पढ्ने विद्यार्थीहरुका लागि, तुलसिपुरमा कुनैपनि जागिर गर्ने व्यक्तिको लागि, उपयुक्त बेबस्था भएकोे।
10.लोकसेवा तयारि गर्नेहरुको लागि शान्त वातावरण तथा विभिन्न कोचिङ सेन्टरहरु नजिकैको दुरिमा रहेको
11. आवस्यकता अनुसार 3 seater , 2 seater , 1seater कोठाको वेवस्था
12.विद्यार्थीको सर सामानको सुरक्षाको लागि हरेक Floor मा CC.camera को उचित बेवस्थापन

📍 Hostel Locations:

👉 Baruwagaun tole(Behind Gyanjyoti college)
📱 9857826579, 9810800148

यस  Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ कोशी प्रदेश वन रक्षक Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा सफल क...
18/11/2024

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ कोशी प्रदेश वन रक्षक Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना♥️💐

यस  Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ गेम स्काउटमा नाम निकाली बर्दिया राष्ट्रिय निकुञ्जमा पोस्टिङ भएका भाई न...
28/09/2024

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ गेम स्काउटमा नाम निकाली बर्दिया राष्ट्रिय निकुञ्जमा पोस्टिङ भएका भाई निराजन थापालाई Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना♥️💐

यस  Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ लोकसेवामा नाम निकाल्न सफल भएको मा दुबै जनालाई Dream Hostel को तर्फ बाट...
24/08/2024

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ लोकसेवामा नाम निकाल्न सफल भएको मा दुबै जनालाई Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना♥️💐

यस ड्रीम होस्टेल देखि कक्षा १२ मा उतिर्ण हुने सम्पुर्ण भाइहरूलाई बधाई तथा शुभकामना साथै उच्च शिक्षा अध्ययनमा थप प्रगतिका...
03/08/2024

यस ड्रीम होस्टेल देखि कक्षा १२ मा उतिर्ण हुने सम्पुर्ण भाइहरूलाई बधाई तथा शुभकामना साथै उच्च शिक्षा अध्ययनमा थप प्रगतिकाे कामना ।💐💐

SEE (एस.ई.ई) परिक्षा २०७९ मा सहभागि भई उतिर्न हुन सफल सम्पुर्ण बिधार्थि भाईबहिनिहरुमा हार्दिक शुभकामना साथै उत्तरोत्तर प...
30/06/2024

SEE (एस.ई.ई) परिक्षा २०७९ मा सहभागि भई उतिर्न हुन सफल सम्पुर्ण बिधार्थि भाईबहिनिहरुमा हार्दिक शुभकामना साथै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।🎉
साथै उच्च शिक्षा(+2, diploma level) हासिल गर्नका लागि तथा लोकसेवाको तयारी गर्नका लागि तुलसिपुर आउनु हुने सबै विद्यार्थीहरूले सुरक्षित छात्रवासका लागि ड्रीम होस्टेल(Dream hostel) लाई सम्झनुहोस्।
👉️ हाम्रा सुविधाहरू :
1. होस्टेलमा Bike/Scooty Parking का लागि प्रयाप्त स्थान भएको।
2. हर कोठामा कार्पेट, बेड, पर्दा, Table, आदि व्यवस्था भएको।
3. हर व्यक्तिलाई राय्क सहितको लो बेड, Shoes Rack, पढ्ने Table आदि व्यवस्था भएको।
4. २४ सै घण्टा बत्ति (Electricity/Inverter), Internet, सोच्छ पानीको व्यवस्था भएको।
5. उच्च स्तरिय खाजा, खाना (दुई पटक), चिया आदिको व्यवस्था गरिएको।
6. Balcony, Parking, कपडा सुकाउने स्थान, खुल्ला छत आदि स्थान प्रयाप्त भएको।
7. अत्यन्तै शान्त, स्वच्छ, सुन्दर एवं पारिवारिक वातावरण ( घरमा जस्तै माया, प्रेम, ममताले भरिपुर्ण) भएको।
8. समूहमा आउने सँगी/साथीहरुलाई विशेष छुट र सुविधाको व्यवस्था भएको।
9. School, College पढ्ने विद्यार्थीहरुका लागि, तुलसिपुरमा कुनैपनि जागिर गर्ने व्यक्तिको लागि, उपयुक्त बेबस्था भएकोे।
10.लोकसेवा तयारि गर्नेहरुको लागि शान्त वातावरण तथा विभिन्न कोचिङ सेन्टरहरु नजिकैको दुरिमा रहेको
11. आवस्यकता अनुसार 3 seater , 2 seater , 1seater कोठाको वेवस्था
12.विद्यार्थीको सर सामानको सुरक्षाको लागि हरेक Floor मा CC.camera को उचित बेवस्थापन

📍 Hostel Locations:

👉 Baruwagaun tole(Behind Gyanjyoti college)
📱 9857826579, 9810800148

👉 Baruwagaun,tole(Nearby yamaha showroom)
📱 9857826579, 9810800148

यस  Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ अध्ययन गरी कोशि प्रदेश कृषि पाँचौमा सिफारिस हुन सफल भएको मा इन्द्र वहा...
01/06/2024

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ अध्ययन गरी कोशि प्रदेश कृषि पाँचौमा सिफारिस हुन सफल भएको मा इन्द्र वहादुर शाहि ज्युलाई Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना♥️💐

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना 💐🎊
13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना 💐🎊

यस  Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ प्राथमिक तह बागलुङ जिल्ला तृतीय श्रेणीमा शिक्षक सेवा आयोग ले लिएको सवै...
27/03/2024

यस Dream Hostel मा बसी लोकसेवाको तयारी कक्षा लिइ प्राथमिक तह बागलुङ जिल्ला तृतीय श्रेणीमा शिक्षक सेवा आयोग ले लिएको सवै परीक्षाको चरणहरुलाई पार गरि नाम निकाल्न सफल हुनुभएकोमा पवन घर्ती मगर ज्युलाई Dream Hostel को तर्फ बाट धेरै धेरै बधाई तथा शुभकामना♥️💐

होलि पर्व २०८० को सबैमा हार्दिक शुभकामना। संस्कृति र संस्कारको जगेर्ना र प्रवर्द्धन गर्ने प्रत्येक नेपालीको दायित्व हो। ...
24/03/2024

होलि पर्व २०८० को सबैमा हार्दिक शुभकामना। संस्कृति र संस्कारको जगेर्ना र प्रवर्द्धन गर्ने प्रत्येक नेपालीको दायित्व हो। सभ्य र सम्मेम रहेर पर्व मनाउ ।

Address

Gorkha Boarding Road, Baruwagaun Tole
Tulsipur

Telephone

+9779857826579

Website

Alerts

Be the first to know and let us send you an email when Dream Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dream Hostel:

Share

Category