19/03/2026
हाम्रो यस🙂 Atithi Resort Dhangadhi लाई निम्न पदहरु मा-१ जना कुक (cook ) 😊
-१ जना किचन हेल्पर (kitchen Helper) 🙂
को आवश्यकता भएकाले यि पदहरु सम्बन्धि ज्ञान भएका व्यक्तिले यो नम्बरमा 📞9860749918 सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।
धन्यवाद ! 🫡
😊अतिथि रिसोर्ट परिवार 🫡
📍Dhangadhi 3,Badahara