11/10/2025
हार्दिक आभार :- मुसिकोट न .पा .०७ वामी टक्सार ,गुल्मी मा यहि मिति २०८२ अशोज २२ गते देखि २५ सम्म TAKSAR UNITED द्वारा हुन गईरहेको 5A side Futsal Tournament मा सहयोग गर्नु हुने आदरणीय खेल प्रेमी , खेलाडी , सफल ब्यवसायि, सबै को प्यारो, समाज सेवि मु. न. पा ०७ निवासि 😍 श्री HONEY &BEE TATTOO HOUSE का सञ्चालक RAHUL GHARTI MAGAR ले यस कार्यक्रम लाई माया गरि भब्य र सब्य बनाउन को लागि रु २,००० सौजन्य गर्नु भयेको मा धेरै धेरै धन्यबाद दिन चाहन्छौ ! यहा र यहाको परिवार को स्वास्थ्य लाभ को कामना गर्दै कार्यक्रम को सफलता निम्ति यो साथ र सहयोग को लागि हार्दिक आभार का शब्द ब्यक्त गर्न चाहन्छौ ! 🙏🏻💚
Thanks a lot for your support ❤️ TAKSAR UNITED FAMILY
HONEY & BEE TATTOO HOUSE