16/03/2016
सूचना☆सूचना☆सूचना
सुशी सिक्ने सुवर्ण अवसर
सीप सिकौं, सहज रुपले काममा प्रवेश गरौं !
आज मार्च 16 देखी मार्च 31 सममा सूशी सीकन चाहाने नयाॅ विद्यार्थी लाई बिशेस छूट !
सुशी सिक्न चाहानु हुन्छ भने हामीलाई सम्पर्क राख्नुहोला ।
सम्पर्क नम्बर :-920346546
सम्पर्क नम्बर :-920315385
( समया तालीका )
12 बाट 2 बजे सममा
3 बाट 5 बजे सममा
6 बाट 8 बजे सममा
साथै सीट सिमित रहेको कुरा समेत सहर्ष जानकारी गराउन चाहान्छौं ।