De Himalaya Hotel, Bucharest

Directions

De Himalaya Hotel, Bucharest Hotel in Bucharest

28/08/2026

Help families and children affected in Rasuwa, Nuwakot and Dhading… Bhim K C Kamal needs your support for Nepal Flood & Landslide Emergency Relief Fund 2026

पास्पोर्ट नबिकरणकोलागी  बुखारेष्ट बाहिरबाट आउनु हुने साथिहरुको निम्ती आबास चाहियमा सिबिर भइ रहेको अदिती  रेष्टुरेन्ट बाट...
26/03/2025

पास्पोर्ट नबिकरणकोलागी बुखारेष्ट बाहिरबाट आउनु हुने साथिहरुको निम्ती आबास चाहियमा सिबिर भइ रहेको अदिती रेष्टुरेन्ट बाट ५ मिनेट्को पैदल दुरिमा रहेको डि हिमालयन होटलमा सुपथ मुल्यमा रुम तथा बेड स्पेसहरु रहेको जानकारी गराउछौ ।
Address:
Strada Pictor Ștefan Dumitrescu 2D
Sector 4, București 040765

Location:
https://maps.app.goo.gl/oRHnPbu9LZ7zs88C8

Contact:
0760247203
0734203916
0784364144

★★★★★ · Hotel

02/03/2025

रोमानियाको राजधानी बुखारेष्ट शहरको केन्द्र भाग सेक्टर ४, सार्बजनीक सवारी साधनको राम्रो सुबिधा भयको ठाउँमा अबस्थित नेपाली लगानीकर्ताको लगानीमा हालैबाट खुलेको स्टार होटेलको सेवा सहितको होटलमा नेपालीहरुको लागि बिशेष रुपमा सुपथ मूल्यमा आवास सेवा दिन लागि रहेका छौ।
हाम्रा सेवा तथा सुबिधाहरु:
१) बेड स्पेस, सिङ्गल या ड्बल बेड सहितको रुमहरुको सुबिधा
२) तातो चिसो पानी
३) सबै कोठामा एटेज बाथरुम
४) नजिक नेपाली खाना सहितको रेस्टुरेन्ट
मूल्य
एक रातको बेड स्पेस मात्र: ४० रोन
महिना भरीको बेड बुकिङ : ८०० रोन
सिङल या डबल रुमहरुको मूल्य आपसी समझदारीमा तय गरिने छ।
सम्पर्क: +40760247203 ह्वाटसप र फोनबाट बुकिङ गर्न सक्नु हुनेछ ।
ठेगाना:
Strada Pictor Dimitrescu Ștefan 2D
Sector 4, Bucharest 041365

Metro Line 2, Eroii Revolutiei
Tram: 10, 19, 25, 7

Address

Strada Pictor Dimitrescu Ștefan 2D
Bucharest
041365

Website

Alerts

Be the first to know and let us send you an email when De Himalaya Hotel, Bucharest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category