28/05/2026
Hotel Murmur & Garden Restaurant परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना।
देशमा शान्ति, समृद्धि र एकताको भावना सधैं कायम रहोस्।
📍 Thulibheri-3, Dunai, Dolpa
📞 +977 9851082963
🌐 hotelmurmur.com
#गणतन्त्रदिवस #नेपाल