08/06/2021
कनकाइ नगर पालिका सुरुङ्गा इलाका प्रहरी कार्यलय मा कार्यरत प्र.ना.नि. उदय समशेर ज.व.रा.ज्यु को पदोन्नती भै प्रहरी निरीक्षक को जिम्मेवारी समाल्दै सुरुङ्गा बाट बिदा हुन लाग्नु भयेका समशेर ज्यु लाई होटल व्यवसायी संघ सुरुङ्गा को तर्फ बाट बिदाइ का साथ वहालाइ उत्तर उत्तर प्रगतिको कामना गर्दछौं ।।।।