Sambad Dabali

Sambad Dabali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sambad Dabali, Hotel resort, 57 An Bình, Kathmandu.

संवाद डबली एक स्तन्त्र अनि निस्पक्ष, आवाज विहिनहरूकाे आवाज ।
संवाद डबली डेढ दशकदेखि जनताकाे पहरेदार प्रेस क्लब ।

जुन केन्द्रीय राजधानी काठमाडौं स्थित सिंहदरबारकाे उत्तर पूर्वी कुना, अनामनगर, घट्टेकुलाेमाेडमा अवस्थित छ ।
01-4771244/9851148419

22/07/2026
होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था नाजुक छ, तत्काल व्यवस्थापन हुनुपर्छः संघर्ष समिति२०८३ असार १९ गतेकाठमाडौं । ह...
03/07/2026

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था नाजुक छ, तत्काल व्यवस्थापन हुनुपर्छः संघर्ष समिति

२०८३ असार १९ गते

काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था नाजुक भएकोले केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल व्यवस्थापनको लागि माग गरेको छ । शुक्रवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सुकुम्बासीहरमाथिको सरकारी अमानवियता विरुद्ध संघर्षको चेतावनी समेत दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका दलहरूको केन्द्रीय संघर्ष समितिले सरकारद्वारा होल्डिङ सेन्टरको अनुगमन गरी सुकुम्बासीहरूको अवस्था बारे नियामक निकायहरको ध्यानकर्षण समेत गरेका छन् ।

संघर्ष समितिले डोजर पीडितहरूको पक्षमा बोल्ने क्रममा पक्राउ परेका डम्बर तामाङलाई तत्काल रिहा गर्न तथा उनीमाथि लगाइएको मुद्दा फिर्ता लिन पनि संघर्ष समितिले माग गरेको छ ।

30/06/2026

क्रान्तिकारीहरु एक नभए अस्तित्व खतरामा ।

27/06/2026

रवि लामिछानेको चिन्ताः अराजनीतिक मान्छेबाट पार्टी खत"रामा छ

27/06/2026

सिपी गजुरेलको आ' क्रोश ।

24/06/2026

समाजवादी धारमाथि दक्षिणपन्थी धार हामवि हुँन थाल्योः सिपी गजुरेल

23/06/2026

सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।

23/06/2026

पूर्ण बहादुर सिंह समरजङ्ग

नेपालमा दर्शनभन्दा पछिल्लो पुस्ता सामाजिक सञ्जालमा हराएः पूर्ण सिंह‘समरजंग

नेपाली कम्युनिस्टहरु पुँजीवादी स्याल हुइ्याको हावामा गएको समाजावदी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंहको दाबी ।

सिंहले क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकास ओलीद्वारा लिखित ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै दर्शनका समाग्रिको अभाव नभई व्यवहारमा लागु गर्ने विषय मुख्यर रहेको बताए ।

23/06/2026

पुराना जस्तै रास्वपामा गुटउपगुट गर्दा देशलाई घाटा हुन्छः बोलन्द्र साह

Address

57 An Bình
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sambad Dabali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category