Karuwa Restaurant & Bar

  • Home
  • Karuwa Restaurant & Bar
Call Directions

Karuwa Restaurant & Bar Contact no: 084-402072
This locally owned Restaurant and Bar is established to provide instantly Fresh and hygienic food.

10/09/2026

बर्दियाको अनौठा र वास्तविक रहस्यहरु!
Secrets of Bardiya!
Deepak Rajbanshi

03/09/2026

जङ्गल सफारीदेखि लोकल परिकारका स्वादका लागि सम्झिनुहोस् Karuwa Restaurant & Bar



06/07/2026

हाम्रो यस करुवा रेस्टुरेन्ट एण्ड बारको लागि तल उल्लेखित योग्यता भएका अनुभवी वा इच्छुक वेटर/वेट्रेस (Waiter/Waitress) को आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ।
पद: वेटर / वेट्रेस (Waiter/Waitress)
संख्या: २ जना
न्यूनतम योग्यता: साधारण अंग्रेजी बोल्न र लेख्न सक्ने।
तलब: आपसी समझदारीमा (तपाईंको अनुभव र कार्यदक्षताको आधारमा निर्धारण गरिनेछ)।
थप जानकारीका लागि:
तपाईंले हाम्रो रेस्टुरेन्टमा प्रत्यक्ष भेट्न सक्नुहुन्छ वा तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।
सम्पर्क नम्बर: 084-402072, 9848145239,9848090908,9868190855
ठेगाना: ठाकुरबाबा-9,
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेश द्वार नजिकै
Karuwa Restaurant & Bar

It was a true pleasure hosting Krishna sir and his beautiful family for dinner at Karuwa Restaurant & Bar . Thank you fo...
09/05/2026

It was a true pleasure hosting Krishna sir and his beautiful family for dinner at Karuwa Restaurant & Bar . Thank you for choosing to spend your evening with us.

09/05/2026

Very Happy Birthday to the wonderful owner of Swastik Departmental Store ! Thank you for choosing Karuwa Restaurant & Bar Bar to celebrate your special day. It was an honor to host you!

22/02/2026

सुरुवाती दिनदेखि नै काँधमा काँध मिलाएर हिँड्नुहुने हाम्रा गौरव Arun Tharu लाई जन्मदिनको धेरै धेरै शुभकामना! हाम्रो टिमको सबैभन्दा भरपर्दो र पुरानो सदस्य हुनुभएकोमा हामी गर्व गर्छौँ।
Karuwa Restaurant & Bar
The Den Adventures

21/02/2026

Team "Tour De Thakurdwara" at Karuwa Restaurant & Bar.

21/02/2026

जंगलको सयर, मृगको दृश्य र अस्ताउँदो सूर्यसँगै एउटा शान्त साँझ! 🌳🧡
तपाईं पनि आफ्ना प्रियजनहरूसँग यस्तै सुनौलो यादहरू बनाउन चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हाम्रो Sundowner Program ले तपाईंको यात्रालाई अझै रोमाञ्चक बनाउनेछ। 🚗🍷🦌🌿🍁🍂🦋🕊️
Karuwa Restaurant & Bar

18/02/2026

फेरि एकपटक साना नानीबाबुहरूको मुस्कानले करुवा रेष्टुरेन्ट झिलिमिली भयो!
ज्ञानी पाठशाला (Gyani Pathsala) का सम्पूर्ण विद्यार्थी र टिमलाई हामीप्रति पुन: विश्वास गरी दोस्रो पटक पनि करुवा रेष्टुरेन्ट एण्ड बार रोजिदिनु भएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको यो निरन्तर साथ हाम्रो लागि अमूल्य छ। 🙏
खानाको स्वाद कस्तो लाग्यो त? यी प्यारा नानीबाबुहरूकै मुखबाट सुनौँ न त! उनीहरूको यो 'Sweet' प्रतिक्रियाले हाम्रो टिमलाई अझै राम्रो सेवा दिने ऊर्जा मिलेको छ।

Address

Bardia National Park

THAKURDWARA

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779848145239

Website

Alerts

Be the first to know and let us send you an email when Karuwa Restaurant & Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed hotel?

Share