10/10/2026
नयाँ आशा, नयाँ उमङ्ग र खुसीयालीको सुरुवातसँगै घटस्थापनाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
यो पावन अवसरले परिवारमा प्रेम, सम्बन्धमा आत्मीयता र हरेक दिनमा नयाँ उत्साह थपोस्।
सम्पूर्णमा शुभ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।
#शुभघटस्थापना