Hotel Nirvana Luxury International - Lumbini, Nepal

Call Directions Website Contact the business

Hotel Nirvana Luxury International - Lumbini, Nepal A contemporary hotel with all the modern state of the art facilites, but abounding in traditional ho

Amidst the magnificent remnants of the past wonders of Lumbini, stands Hotel Nirvana. A contemporary hotel with all the modern state of the art facilites, but abounding in traditional hospitality- a beautiful interlacing of the old and new. A perfect place where people can come and spend time, discovering the magnificence of Lord Buddha's birth place, the ancient heritage, while resorting in a modern comfortable hotel. The Hotel has been specially designed to avail the guest of holiday cm pilgrimage vacation.

छठ पर्व आस्था, श्रद्धा र भक्तिको पावन पर्व हो। सूर्य देव र छठी मैयाको आराधनाले तपाईं तथा तपाईंको परिवारको जीवनमा सुख, शा...
15/11/2026

छठ पर्व आस्था, श्रद्धा र भक्तिको पावन पर्व हो। सूर्य देव र छठी मैयाको आराधनाले तपाईं तथा तपाईंको परिवारको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

छठ पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏🌅

माया, विश्वास र आत्मीयताको अटुट सम्बन्ध अझ प्रगाढ बनोस्। दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह र साथ सधैँ अमर रहिरहोस्।भाइटीक...
11/11/2026

माया, विश्वास र आत्मीयताको अटुट सम्बन्ध अझ प्रगाढ बनोस्। दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह र साथ सधैँ अमर रहिरहोस्।

भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️

दीपको उज्यालोले हरेक घर उज्यालो बनोस्, माता लक्ष्मीको कृपाले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।गाई तिहार तथा लक्ष्मी पू...
08/11/2026

दीपको उज्यालोले हरेक घर उज्यालो बनोस्, माता लक्ष्मीको कृपाले जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

गाई तिहार तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔✨

निःस्वार्थ माया, अटुट साथ र वफादारीको प्रतीक हाम्रा प्रिय साथीहरूलाई सम्मान गर्ने विशेष दिन।कुकुर तिहारको हार्दिक शुभकाम...
08/11/2026

निःस्वार्थ माया, अटुट साथ र वफादारीको प्रतीक हाम्रा प्रिय साथीहरूलाई सम्मान गर्ने विशेष दिन।

कुकुर तिहारको हार्दिक शुभकामना! 🐾

प्रकृतिको सन्देश र जीवनप्रतिको कृतज्ञतालाई आत्मसात् गर्दै, तपाईंको घरआँगनमा सुख, शान्ति र खुसीको आगमन होस्।काग तिहारको ह...
07/11/2026

प्रकृतिको सन्देश र जीवनप्रतिको कृतज्ञतालाई आत्मसात् गर्दै, तपाईंको घरआँगनमा सुख, शान्ति र खुसीको आगमन होस्।

काग तिहारको हार्दिक शुभकामना! 🪶

धन, समृद्धि र सौभाग्यको शुभारम्भसँगै तपाईंको जीवनमा सुख, शान्ति र सुस्वास्थ्य छाइरहोस्। माता लक्ष्मीको कृपा सधैँ रहिरहोस...
06/11/2026

धन, समृद्धि र सौभाग्यको शुभारम्भसँगै तपाईंको जीवनमा सुख, शान्ति र सुस्वास्थ्य छाइरहोस्। माता लक्ष्मीको कृपा सधैँ रहिरहोस्।

धनतेरसको हार्दिक मंगलमय शुभकामना! 🪔

💍 Your Dream Wedding Begins at Hotel Nirvana!Some moments deserve more than an ordinary celebration. Make your wedding o...
05/11/2026

💍 Your Dream Wedding Begins at Hotel Nirvana!

Some moments deserve more than an ordinary celebration. Make your wedding or engagement truly memorable with elegant surroundings, warm hospitality and delightful celebrations at Hotel Nirvana, Bhairahawa.

✨ Celebration Menus Starting at NPR 1,000 per person!

Your special day deserves the perfect setting. Let us make it memorable.

❤️ Enquire today and reserve your preferred date!

📞 Hotel: 071-570837 | 071-570516 | 9802543716

📞 Bhairahawa Sales Team: 9801943902 | 9802543715

✉️ [email protected]

Hotel Nirvana by Luxury International
Bhairahawa, Nepal

Wishing you a very Happy Birthday! 🎉 May your special day bring you happiness, and the year ahead be filled with great s...
30/10/2026

Wishing you a very Happy Birthday! 🎉 May your special day bring you happiness, and the year ahead be filled with great success, good health, and endless achievements. Thank you for your inspiring leadership. Wishing you continued growth and prosperity! ✨

टीका, जमरा र अग्रजको आशीर्वादले जीवनमा सुख, सुस्वास्थ्य र समृद्धि ल्याओस्। परिवारसँगको मिलनले सम्बन्धमा आत्मीयता र हरेक ...
21/10/2026

टीका, जमरा र अग्रजको आशीर्वादले जीवनमा सुख, सुस्वास्थ्य र समृद्धि ल्याओस्। परिवारसँगको मिलनले सम्बन्धमा आत्मीयता र हरेक मनमा खुसियाली बढाओस्। 🌾🙏

Hotel Nirvana को तर्फबाट विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना!

#विजयादशमी #बडादशैँ

माता दुर्गाको कृपाले हरेक सत्कर्म सफल होस्। सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् र परिवारमा खुसियाली बढोस्। 🪔🙏Hotel ...
19/10/2026

माता दुर्गाको कृपाले हरेक सत्कर्म सफल होस्। सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् र परिवारमा खुसियाली बढोस्। 🪔🙏

Hotel Nirvana को तर्फबाट महानवमीको हार्दिक मङ्गलमय शुभकामना!

#महानवमी #बडादशैँ

Address

Paklihawa Road
Bhairahawa
24

Alerts

Be the first to know and let us send you an email when Hotel Nirvana Luxury International - Lumbini, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Nirvana Luxury International - Lumbini, Nepal:

Shortcuts

Share

Category

Nearby hotels