Hotel Pauwa

Call Directions Website

Hotel Pauwa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Pauwa, Hotel resort, children park, Bhairahawa.
(799)

It is our pleasure to introduce that, The Hotel Pauwa is a homely environment with typical Nepalese traditional cultural hotel with is services from 19 various location of Nepal
Bagmati :4
Lumbini : 11
Karnali :1
SudurPachhim :1
Gandaki :1
Madesh :1

दीपको उज्यालोसँगै सुख, शान्ति, समृद्धि र आत्मीयताको उज्यालो हरेक घर–आँगनमा फैलियोस्। होटल पौवा परिवारको तर्फबाट सम्पूर्ण...
11/11/2026

दीपको उज्यालोसँगै सुख, शान्ति, समृद्धि र आत्मीयताको उज्यालो हरेक घर–आँगनमा फैलियोस्।
होटल पौवा परिवारको तर्फबाट सम्पूर्णमा शुभ दीपावली ।।

दिदीबहिनी र दाजुभाइबीचको माया, स्नेह र आत्मीयताको सम्बन्ध सधैँ अटुट रहोस्। भाइटीकाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगल...
10/11/2026

दिदीबहिनी र दाजुभाइबीचको माया, स्नेह र आत्मीयताको सम्बन्ध सधैँ अटुट रहोस्। भाइटीकाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

🪔 चाडपर्वको खुसी, पौवाको आत्मीय आतिथ्य! ❤️तिहार तथा छठ पर्वको पावन अवसरमा पनि होटल पौवाका सम्पूर्ण शाखाहरू नियमित रूपमा ...
10/11/2026

🪔 चाडपर्वको खुसी, पौवाको आत्मीय आतिथ्य! ❤️

तिहार तथा छठ पर्वको पावन अवसरमा पनि होटल पौवाका सम्पूर्ण शाखाहरू नियमित रूपमा खुला रहनेछन्।

तपाईंको खुसी, सुविधा र सेवाका लागि हामी सधैँ तत्पर छौँ।

पर्व मनाउनुहोस् आफ्नोपनका साथ, आतिथ्य अनुभव गर्नुहोस् पौवाका साथ!

सम्पूर्णमा तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏

गोवर्धन पूजाको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
09/11/2026

गोवर्धन पूजाको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

गाई पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले हरेक घर–आँगन उज्यालो बनाओस्। सम्पूर्णमा हार्दिक मंगलमय श...
08/11/2026

गाई पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले हरेक घर–आँगन उज्यालो बनाओस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🌼🙏

कुकुर तिहारको पावन अवसरमा प्रेम, विश्वास र आत्मीयताको सम्बन्ध अझ प्रगाढ बनोस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
08/11/2026

कुकुर तिहारको पावन अवसरमा प्रेम, विश्वास र आत्मीयताको सम्बन्ध अझ प्रगाढ बनोस्। सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

माता महालक्ष्मीको कृपाले हरेक घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा हार...
07/11/2026

माता महालक्ष्मीको कृपाले हरेक घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुशियाली छाओस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

काग तिहारको पावन अवसरमा सुख, शान्ति, समृद्धि र खुसीको हार्दिक मंगलमय शुभकामना। 🪔
06/11/2026

काग तिहारको पावन अवसरमा सुख, शान्ति, समृद्धि र खुसीको हार्दिक मंगलमय शुभकामना। 🪔

धनतेरसको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र खुशीयालीको हार्दिक मंगलमय शुभकामना। 🪔
05/11/2026

धनतेरसको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र खुशीयालीको हार्दिक मंगलमय शुभकामना। 🪔

Address

Children Park
Bhairahawa
00977

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby hotels