07/08/2026
नेपाली चलचित्र 'गौथलि' का प्रतिभाशाली कलाकारहरू लगायत सम्पूर्ण निर्देशक तथा निर्माण टिमलाई होटल पौवा बुटवल मा आतिथ्यता प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। यहाँहरूको उपस्थिति र दर्शाइदिनुभएको मायाका लागि हृदयदेखि नै धेरै-धेरै धन्यवाद!
चलचित्र 'गौथलि' को सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी सुखद यात्राको कामना गर्दछौँ! 🙏✨