15/11/2026
आस्था, श्रद्धा र पवित्रताको महान पर्व छठ को शुभ अवसरमा सूर्यदेव र छठी माताको कृपाले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्। ☀️
छठ पर्वको हार्दिक मंगलमय शुभकामना।
📍 Dream Garden Resort, Budhanilkantha, Kathmandu