Easy Girls hostel bagbazar

Easy Girls hostel bagbazar Easy Girls होस्टेलमा तपाईलाई स्वागत छ ‌ 🙏
स्वच्छ खाना र सफा बस्ने व्यवस्था
काठमाडौ २८ बागबजार

🌾 खिर खाने दिनको हार्दिक शुभकामना! 🥣✨नेपाली मौलिक परम्परा र आत्मीयताको प्रतीक खिर खाने दिनको पावन अवसरमा सम्पूर्ण विद्या...
31/07/2026

🌾 खिर खाने दिनको हार्दिक शुभकामना! 🥣✨

नेपाली मौलिक परम्परा र आत्मीयताको प्रतीक खिर खाने दिनको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏💖

घरबाट टाढा भए पनि Easy Girls Hostel मा तपाईंले सुरक्षित, आत्मीय र परिवारजस्तै वातावरणको अनुभूति गर्नुहुनेछ। 💜

📍 Easy Girls Hostel, Bagbazar
📞 9863220309

Easy Girls Hostel
Your Comfort, Our Priority. 🌸🏡

#खिरखानेदिन

“गुरुको ज्ञान जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।”सम्पूर्ण गुरुजनप्रति सम्मान, कृतज्ञता र हार्दिक नमन।गुरु पूर्णिमाको हार्...
29/07/2026

“गुरुको ज्ञान जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।”
सम्पूर्ण गुरुजनप्रति सम्मान, कृतज्ञता र हार्दिक नमन।
गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌺🙏📖

हाम्रो यस होस्टेलको एकदम मेहनती अनि प्यारी विद्यार्थीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना👏♥️
10/07/2026

हाम्रो यस होस्टेलको एकदम मेहनती अनि प्यारी विद्यार्थीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना👏♥️

Congratulations on completing your +2! Your hard work, dedication, and perseverance have truly paid off. May this milest...
19/06/2026

Congratulations on completing your +2! Your hard work, dedication, and perseverance have truly paid off. May this milestone be the foundation for a lifetime of success.

:9863220309

Happy birthday to you sir
02/05/2026

Happy birthday to you sir

Happy Mother’s Day ❤️
17/04/2026

Happy Mother’s Day ❤️

14/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
14/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

09/04/2026

🏠 HOSTEL ADMISSION OPEN 🎉
📢 Girls Hostel मा बस्ने विद्यार्थीहरूका लागि सुनौलो अवसर!
आरामदायी र सुरक्षित Hostel सुविधा।
✨ हाम्रा विशेषता (Facilities):
✔️ सफा नया र व्यवस्थित कोठा
✔️ स्वादिलो घरजस्तो खाना (दिनमा ४ पटक) 🍛
✔️ 24 घण्टा तातो चिसोपानी 🚿
✔️ Free WiFi 📶
✔️ शान्त पढ्ने वातावरण 📚
✔️ सुरक्षा व्यवस्था 🔒
✔️ Single, Double & Triple Seater Available
🎯 Limited Seats Available!
छिटो गर्नुहोस्, आजै आफ्नो सीट सुरक्षित गर्नुहोस्।
📍 Location: Bagbazar, Putalisadak (Kathmandu)
📞 Contact: 9863220309

Address

Kathmandu

Telephone

+9779808506536

Website

Alerts

Be the first to know and let us send you an email when Easy Girls hostel bagbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Easy Girls hostel bagbazar:

Shortcuts

Share

Category