10/09/2026
नयाँ नाम, नयाँ सुरुवात, अनि एउटा विशेष साँझ। 🎶
लिम्पा थकालीमा बिश्व नेपाली र ब्यान्डसँग गजलको मिठाससँगै, हरेक थालीबाट २०% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरौँ। 🤝
📅 मिति: भदौ २७ गते, शनिबार
⏰ समय: साँझ ५ बजेबाट
📍 स्थान: लिम्पा थकाली (पुरानो लेकाली भोज), रामहिटी, बौद्ध
📞 टेबल बुकिङको लागि: 01-4913613, 9801303330