14/09/2026
🌸 हरितालिका तीजको हार्दिक शुभकामना 🌸
तीजको पावन अवसरमा तेजस बोइज होस्टेल परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
यस पावन पर्वले सबैको जीवनमा नयाँ उमङ्ग, खुशी र प्रेम ल्याओस्।
तीजको धेरै–धेरै शुभकामना! 🌺❤️
— Tejas Boys Hostel Family