Gokarna Fishing & Boating Resort, Gokarna Kathmandu

Gokarna Fishing & Boating Resort, Gokarna Kathmandu Best Fishing Resort Around the Town With the peaceful environment, we serve you as a family.

Enjoy your holiday with fishing and chilling at Gokarna Fishing Resort.

02/08/2026
02/08/2026

गोकर्ण फिशिङ रिसोर्टको ड्रोन भिडियो ।

11/05/2026

हेलम्बुको कञ्चन चिसोपानीमा हुर्केको ट्राउट माछा अब गोकर्ण फिशिङ्ग रिसोर्टमा उपलब्ध छ ।
(गोकरणेश्वर मन्दिर बाट मात्र २ मिनेटको ड्राइभ, सुन्ताखान जाने बाटोमा, गोकर्णेश्वर महोत्सव स्थल सङ्गै)

प्रति केजी :-
जिउँदो Rs 1550 /-
पकाएको 1800 /-
सम्पर्क: 9803435100

26/12/2025

नमस्कार हजुर,
गोकर्ण फिसिंग रिसोर्ट गोकर्ण मन्दिर अथवा गोकर्ण प्रहरी चौकी बाट मात्र ५ मिनेटको पैदल दूरीमा हनुमान चोक बाट सुन्ताखान् जाने बाटोमा दायाँ साइटमा अवस्थित छ । जोरपाटि चोक बाट करिब १० मिनेट जतीको drive गरे पछी गोकर्ण फिसिंग रिसोर्ट पुग्न सकिन्छ । यँहा फ़िशिंगको अलवा लोकल भाले, हाँस आदि पनी उपलब्ध छ । अट्याज़ बाथरूम सहितको आकर्षक गेस्ट रूम Day creation (४घण्टा any time)काे लागी Rs 950 र नाइट stay मात्र रु.1200मा पाहुन सक्नु हुनेछ,
Couple package 2000 मा रूम र एक टाईम चिकेन बफ अथवा फीस खाना । करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको हुनाले बार्बीक्यू, पिकनिक र बर्थडे पार्टी आदिका लागी उपयुक्त ठाउ छ । Booking गरेर अथवा सिधै पनि आउन सक्नु हुन्छ। अधिक जानकारी चाहिएमा WhatsApp अथवा phone no, 9803435100
9841370590
मा सम्पर्क गर्नु होला । धन्यवाद !

24/12/2025

243 likes, 8 comments. “Đường 3 tầng đầu tiên trên thế giới Nằm ở Tung Quản Quảng Tây Ý tưởng này thật sự tiết kiệm mặt bằng ”

23/12/2025

Address

Gokarna
Kathmandu
01-4800700

Telephone

+9779803435100

Website

Alerts

Be the first to know and let us send you an email when Gokarna Fishing & Boating Resort, Gokarna Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gokarna Fishing & Boating Resort, Gokarna Kathmandu:

Shortcuts

Share

Category