17/07/2026
साउने संक्रान्तिको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🙏✨
पवित्र महिना साउनमा भगवान शिवको कृपा यहाँहरू सबैमा सधैं बनिरहोस्। यो विशेष अवसरमा Retro Hotel & Spa को शान्त, पारिवारिक र लक्जरी वातावरणमा आफ्नो अमूल्य समय बिताउनुहोस्। सहरको कोलाहलबाट टाढा रहेर हाम्रो उत्कृष्ट हस्पिटालिटी र स्पाको मज्जा लिन आजै बुकिङ गर्नुहोस्। 🌿🏨💆♀️
📍 स्थान: सञ्चयकोष चोक, ठमेल
📞 सम्पर्क: +977 15364160