12/08/2026
आफ्नै देशको products लाई दैनिक उपभोग गरौं है 🙏🙏 निर्यात गरिएका सामन राम्रो र सस्तो भए ता पनि म नेपाली हुं भन्ने गर्व गर्नु छ हामीलाई।
“नेपालमा गाडी बनोस न भोली नै भारतीय गाडी बेचीदिन्छु।”
“Because without corruption we can build our country ♥️”