Hotel Guru Grand -Pokhara

Hotel Guru Grand -Pokhara "Hotel Guru Grand - Luxury by the lake. Relax, unwind and enjoy the beautiful mountains and views"

Happy World Tourism Day 2026!
27/09/2026

Happy World Tourism Day 2026!

राष्ट्रिय संविधान दिवसको शुभकामना !     #संविधानदिवस
19/09/2026

राष्ट्रिय संविधान दिवसको शुभकामना !

#संविधानदिवस

विश्वकर्मा पूजाको हार्दिक शुभकामना।        #विश्वकर्मापूजा
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना।

#विश्वकर्मापूजा

🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺प्रेम, आस्था, उमंग र संस्कृतिले भरिएको यस पावन अवसरमा सबै दिदीबहिनी तथा सम्पूर्ण ने...
14/09/2026

🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺

प्रेम, आस्था, उमंग र संस्कृतिले भरिएको यस पावन अवसरमा सबै दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक शुभकामना। ❤️

यो तीजले हरेक मनमा नयाँ आशा, नयाँ ऊर्जा र खुसी ल्याओस्।
Happy Teej! 💚✨

#तीजकोशुभकामना #हरितालिकातीज

Make This Monsoon Memorable!This monsoon, take a refreshing break in Pokhara and enjoy a comfortable stay at Hotel Guru ...
13/09/2026

Make This Monsoon Memorable!

This monsoon, take a refreshing break in Pokhara and enjoy a comfortable stay at Hotel Guru Grand. 🏨✨

Enjoy 15% OFF on Accommodation and make the most of the peaceful monsoon vibes.
📍 Lakeside, Gaurighat, Pokhara
📞 985-6070723

Book your monsoon stay today! 🌿

13/09/2026

❤️✨ तीज विशेष दर कार्यक्रम २०८३ ✨❤️

हिजो Hotel Guru Grand परिवारका सम्पूर्ण स्टाफहरू मिलेर तीजको अवसरमा आयोजना गरिएको रमाइलो दर खाने कार्यक्रमका केही सुन्दर झलकहरू। 🥳🌸

कामसँगै आपसी माया, सद्भाव र खुसी बाँड्दै सँगै रमाउने हाम्रो सानो प्रयास। ❤️

सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना! 🙏🌺

Together as a team, together as a family. ❤️
Hotel Guru Grand Family 🏨✨

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! बुबाको माया, त्याग र आशीर्वाद सधैँ हाम्रो जीवनको प्रेरणा बनिरहोस...
11/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

बुबाको माया, त्याग र आशीर्वाद सधैँ हाम्रो जीवनको प्रेरणा बनिरहोस्। 🙏

सबै बुबाहरूप्रति नमन।

यस राष्ट्रिय शोकको घडीमा Bhotekoshi बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।शोकसन्तप...
07/09/2026

यस राष्ट्रिय शोकको घडीमा Bhotekoshi बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।
यस दुःखद घडीमा हामी सबै प्रभावित परिवारहरूसँग साथमा छौँ।

Hotel Guru Grand परिवार

#श्रद्धाञ्जली #हार्दिकश्रद्धाञ्जली #समवेदना

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Hotel Guru Grand -Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Guru Grand -Pokhara:

Shortcuts

Share