Sikles Purnima Homestay

Sikles Purnima Homestay सिक्लेस पूर्णिमा होमस्टेमा हार्दिक स्वागत छ 🙏💐🙏
📞 9817170045
Welcome to you all in our homestay.

03/07/2026




Gehendra Gurung

28/06/2026

Monsoon clips….

    NesField International College ललितपुरबाट फिल्ड सर्भेको लागि सिक्लेस रोज्नु भएकोमा पुरुषोत्तम घिमिरे सर र नेस्फिल्ड ...
03/06/2026


NesField International College ललितपुरबाट फिल्ड सर्भेको लागि सिक्लेस रोज्नु भएकोमा पुरुषोत्तम घिमिरे सर र नेस्फिल्ड इन्टरनेश्नल कलेज परिवारप्रति अभारी छौं ।

सिक्लेस भ्रमण गर्नुभएकोमा नवलपुरका सरहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
02/06/2026

सिक्लेस भ्रमण गर्नुभएकोमा नवलपुरका सरहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

Thanks for visiting Sikles 🙏💐
27/05/2026

Thanks for visiting Sikles 🙏💐

 #बुटवलदेखि  #सिक्लेससम्म बुटवल कालिका क्याम्पसको सर म्याम अनि विद्यार्थीहरु सिक्लेस भ्रमण गरी सिक्लेसको अध्ययन अनुसन्धा...
17/05/2026

#बुटवलदेखि #सिक्लेससम्म
बुटवल कालिका क्याम्पसको सर म्याम अनि विद्यार्थीहरु सिक्लेस भ्रमण गरी सिक्लेसको अध्ययन अनुसन्धान गर्नुभएकोमा हार्दिक धन्यवाद 🙏
fans

 #हार्दिक_धन्यवाद 🙏पोखरा १६, लामाचौरमा संचालित  #सेवा_बचत_तथा_ऋण_सहकारी संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा बैठकको निम...
08/02/2026

#हार्दिक_धन्यवाद 🙏
पोखरा १६, लामाचौरमा संचालित #सेवा_बचत_तथा_ऋण_सहकारी संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा बैठकको निम्ति सिक्लेस स्थित हाम्रो Sikles Purnima Homestay मा आउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि सेवा बचत तथा ऋण सहकारी संस्थालाई सेवा गर्न पाउँ ।
💐🙏💐
fans Gehendra Gurung

 #चितवनदेखि  #सिक्लेससम्म चितवनबाट सिक्लेस भ्रमणको निम्ति आउनुभएका अतिथीहरुसँग भावनात्मक सम्बन्ध अझ मज्बुत बन्यो । साँस्...
07/02/2026

#चितवनदेखि #सिक्लेससम्म
चितवनबाट सिक्लेस भ्रमणको निम्ति आउनुभएका अतिथीहरुसँग भावनात्मक सम्बन्ध अझ मज्बुत बन्यो । साँस्कृतिक र पर्यटन प्रवर्धन सम्बन्धी अनुभुति साझा गरियो । ❤️🙏💐

**Sikles Welcomes 5,053 Visitors in January 2026**In the month of January 2026, Sikles warmly welcomed a total of 5,027 ...
02/02/2026

**Sikles Welcomes 5,053 Visitors in January 2026**

In the month of January 2026, Sikles warmly welcomed a total of 5,027 domestic and 26 international visitors. Among them, 2,767 were male and 2,286 were female, reflecting a growing interest in Sikles as a travel destination for all.
Since January 2026, NTNC–ACAP Sikles has been maintaining records of both domestic and international tourists. Sikles, a beautiful Gurung village, offers stunning scenery, rich culture, and biodiverse trails.

Copied:- NTNC ACAP Sikles
Gehendra Gurung

Address

Pokhara

Telephone

+9779816660571

Website

Alerts

Be the first to know and let us send you an email when Sikles Purnima Homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikles Purnima Homestay:

Shortcuts

Share