Shahi Land Hotel

Call Directions Website Contact the business

Shahi Land Hotel hotel has designed to meet your expectations according to 3 🌟 🌟 🌟 standard...

04/11/2026

🌿✨ Introducing Family Spa at Shahi Land Hotel, Butwal! ✨

दिनभरको व्यस्तता, कामको चाप र थकानबाट केही समय टाढा रहेर आफू र आफ्नो परिवारलाई दिनुहोस् आराम र ताजगीको विशेष अनुभव। ❤️

अब शरीरलाई Relax र मनलाई Refresh गर्न टाढा जानुपर्दैन!

Family Spa मा तपाईंलाई स्वागत छ, जहाँ आरामदायी वातावरणमा बिताएका हरेक पलले तपाईंलाई नयाँ ऊर्जा र सुकूनको अनुभूति दिलाउनेछ। 💆‍♀️🌸

थकाइ लागेको छ? अब आराम गर्ने समय भयो!

📍 Shahi Land Hotel, Butwal

Family Spa – Relax, Refresh & Reconnect!

04/11/2026
02/11/2026

❤️ जहाँ आतिथ्यमा हुन्छ आत्मीयता, त्यहाँ हरेक पाहुना हुन्छन् विशेष!

Shahi Land Hotel मा हाम्रा आदरणीय पाहुनाहरूलाई न्यानो स्वागत तथा हार्दिक सत्कार। 🙏✨

तपाईंहरूको आगमनले हाम्रो आतिथ्यलाई अझ विशेष बनाउँछ। यहाँ तपाईंले पाउनुहुनेछ उत्कृष्ट सेवा, स्वादिष्ट परिकार र अविस्मरणीय आतिथ्यको अनुभव।

Shahi Land Hotel – Your Comfort, Our Priority! ❤️

01/11/2026

आफ्ना प्रियजनसँग विशेष पल बिताउन र स्वादिष्ट परिकारको आनन्द लिन आउनुहोस् Shahi Land मा। 🍽️

यहाँ हरेक भेटघाट बन्छ अझै विशेष, हरेक पल बन्छ यादगार!

📍 Shahi Land – Where Every Moment Feels Special. ❤️

आज २०८३-७-१० गते गायिका सम्झना लामेछाने ज्युलाइ बुटवल ११ नहर पुर शाही ल्यान्ड होटल मा हार्दिक स्वागत छ । पाल्पाको प्रोग्...
26/10/2026

आज २०८३-७-१० गते
गायिका सम्झना लामेछाने ज्युलाइ बुटवल ११ नहर पुर शाही ल्यान्ड होटल मा हार्दिक स्वागत छ । पाल्पाको प्रोग्राम सकियो
स्याङ्जा प्रोग्रामको लागि शुभकामना शुभयात्रा ।

आज २०८३-७-१० गते गायिका सम्झना लामेछाने ज्युलाइ बुटवल ११ नहर पुर शाही ल्यान्ड होटल मा हार्दिक स्वागत छ । पाल्पाको प्रोग्...
26/10/2026

आज २०८३-७-१० गते
गायिका सम्झना लामेछाने ज्युलाइ बुटवल ११ नहर पुर शाही ल्यान्ड होटल मा हार्दिक स्वागत छ । पाल्पाको प्रोग्राम सकियो
स्याङ्जा प्रोग्रामको लागि शुभकामना शुभयात्रा ।

हेप्पि दशै
23/10/2026

हेप्पि दशै

19/10/2026

जर्मनि पाहुनाहरु

Address

Butwal/11 Naharpur
Butwal

Alerts

Be the first to know and let us send you an email when Shahi Land Hotel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shahi Land Hotel:

Shortcuts

Share