13/10/2026
📢 **कर्मचारी आवश्यकता!**
हिमालयन होस्टेलमा २ जना महिला किचन हेल्पर आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछौँ।
👩🍳 पद: किचन हेल्पर (महिला)
🔹 आवश्यक संख्या: २ जना
🔹 खाना तथा बस्ने सुविधा उपलब्ध
🔹 कामप्रति इच्छुक, जिम्मेवार र मेहनती व्यक्तिलाई प्राथमिकता दिइनेछ।
📍 स्थान: काठमाडौं Teaching Hospital Pachadi
📞 सम्पर्क: 9808271597, 9843588897, 9840851666
इच्छुक व्यक्तिहरूले थप जानकारी तथा आवेदनका लागि सम्पर्क गर्नुहोला।
**Himalayan Hostel**
हाम्रो उद्देश्य, तपाईंको राम्रो बसाइ!