Langtang Eco Resort & Farm House

Langtang Eco Resort & Farm House Welcome to official page of Langtang Eco Resort. Langtang Eco Resort is a Complete Organic Family Resort.
(1)

आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful वातावरणमा, fresh organic food, Live BBQ...
05/08/2026

आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful वातावरणमा, fresh organic food, Live BBQ सहित आरामदायी आवासमा तपाईको अविस्मरणीय बसाईका लागि तपाईंको आफ्नै गन्तव्य - लाङटाङ ईको रिसोर्ट एण्ड फार्म हाउस।
आजै बुक गर्नुहोस्।
📞 ९८४३७७३५३५ / ९८५१०५८५५२
Make your reservation now!
📞 9851058552, 9843773535
👉 Message us now to reserve your date
visit: https://langtangecoresort.com/


01/08/2026

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर जहर्सिपौवाको चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित Langtang Eco Resort & Farm House मा प्रकृतिको
मनोरम सँग तन–मनलाई विश्राम दिन चाहनुहुन्छ भने, तपाईंको उत्कृष्ट बिदाको गन्तव्य तपाईंको नजिकै !

📞 आजै आफ्नो अविस्मरणीय बसाइ को लागि बुक गर्नुहोस्:
9851058552/9843773535

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर  जहर्सिपौवाको  चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित ...
01/08/2026

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर जहर्सिपौवाको चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित Langtang Eco Resort & Farm House मा प्रकृतिको
मनोरम सँग तन–मनलाई विश्राम दिन चाहनुहुन्छ भने, तपाईंको उत्कृष्ट बिदाको गन्तव्य तपाईंको नजिकै छ।

📞 आजै आफ्नो अविस्मरणीय बसाइ को लागि बुक गर्नुहोस्:
9851058552/9843773535

🌿 Welcome to Langtang Eco Resort & Farm House 🌿📍 Chaukibhanjyang, Jarsingpauwa, Kathmanduकेही घण्टाको यात्रामै… प्रकृतिक...
31/07/2026

🌿 Welcome to Langtang Eco Resort & Farm House 🌿
📍 Chaukibhanjyang, Jarsingpauwa, Kathmandu

केही घण्टाको यात्रामै… प्रकृतिको अनुपम सौन्दर्य र आत्मीय आतिथ्यता।

शहरको भीडभाड र दैनिक व्यस्तताबाट केही समय परिवार, साथीभाइ वा आफ्ना प्रियजनसँग प्रकृतिको काखमा अविस्मरणीय पलहरू बिताउनुहोस्।

🍃 Fresh Organic Food
🔥 Live BBQ
🏡 Comfortable Stay

तपाईंको अर्को गन्तव्य — Langtang Eco Resort & Farm House. 💚

📞 Book Now: 9851058552 | 9843773535
🌐 www.langtangecoresort.com

Escape the City. Experience Nature. Create Memories. 🌿

हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा आदरणीय जयराम सर र सुदर्शन सरप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको विश...
18/07/2026

हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा आदरणीय जयराम सर र सुदर्शन सरप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास र साथका लागि हामी अत्यन्त कृतज्ञ छौं। पुनः स्वागत गर्ने अवसरको प्रतीक्षामा रहनेछौं। 🙏🌿

नर्वे र ब्राजिल बिचको फुटबल गेम हेर्न पाल्नुहुने हाम्रा पाउना हरुलाई हार्दिक स्वागत गर्नपाउॅदा हामी अत्यन्त खुसी छौं र आ...
06/07/2026

नर्वे र ब्राजिल बिचको फुटबल गेम हेर्न पाल्नुहुने हाम्रा पाउना हरुलाई हार्दिक स्वागत गर्नपाउॅदा हामी अत्यन्त खुसी छौं र आगामी दिन हरुमा हुने फुटबल गेमहरु हेर्न यस रिसोर्ट मा पाल्नुहुन अनुरोध गर्दछौं।

काठमाडौंको पूर्वी भेग, जहर्सिंपौवा–चौकीभञ्ज्याङमा अवस्थित प्राकृतिक सौन्दर्य र अर्गानिक जिवनशैलीको संगम लाङटाङ इको रिसोर...
03/07/2026

काठमाडौंको पूर्वी भेग, जहर्सिंपौवा–चौकीभञ्ज्याङमा अवस्थित प्राकृतिक सौन्दर्य र अर्गानिक जिवनशैलीको संगम लाङटाङ इको रिसोर्ट मा तपाईंहरुलाई हार्दिक स्वागत छ!

हामी हाम्रा पाहुनाहरूलाई प्रत्येक आगमनमा आत्मीयता, न्यानोपन र उत्कृष्ट आतिथ्यको अनुभूति गराउने प्रतिबद्धताका साथ सेवा गर्न तत्पर छौं। यहाँको प्रत्येक बसाइँ रमाइलो, ताजगीपूर्ण र अविस्मरणीय बनोस् भन्ने हाम्रो निरन्तर प्रयास रहनेछ।

तपाईहरु पनि दैनिक कार्यव्यस्तताले थकान महसुस गर्नु भएको छ र तनावबाट केही समय टाढा रहन चाहनुहुन्छ वा परिवार तथा साथीभाई सॅग शान्तवातावरणमा रमाईलो गरी समय विताउने सोचमा हुनुहुन्छ भने Langtang Eco Resort तपाईहरुका लागी उपयुक्त गन्तव्य बन्न सक्छ ।

हामीलाई सेवा गर्ने अवसर को लागी हार्दिक अनुरोध गर्दछौं।

बुकिङ तथा थप जानकारीका लागि:

📞 9843773535
📞 9851058552

लाङटाङ इको रिसोर्ट
जहर्सिंपौवा, काठमाडौं, नेपाल

Welcome to Langtang Eco Resort, Chaukibhanjyang,Jaharsingpauwa, Kathmandu.शहरको भिडभाड र कोलाहाल बाट केही समय टाढा गएर आ...
29/06/2026

Welcome to Langtang Eco Resort, Chaukibhanjyang,Jaharsingpauwa, Kathmandu.
शहरको भिडभाड र कोलाहाल बाट केही समय टाढा गएर आफ्ना परिवार वा साथीहरू सँग रमाइलो गर्ने योजनामा हुनुहुन्छ भने प्रकृतिको काखमा, Peaceful वातावरणमा, fresh organic food, Live BBQ सहित आरामदायी आवासमा अविस्मरणीय बसाईका लागि तपाईंको आफ्नै गन्तव्य - लाङटाङ ईको रिसोर्ट एण्ड फार्म हाउस।
आजै बुक गर्नुहोस्।
📞 ९८४३७७३५३५ / ९८५१०५८५५२
Make your reservation now!
📞 9851058552, 9843773535
👉 Message us now to reserve your date
visit: https://langtangecoresort.com/


हामीलाई सत्कार गर्ने अवसर दिनुभएको मा आभारी छौं !
27/06/2026

हामीलाई सत्कार गर्ने अवसर दिनुभएको मा आभारी छौं !

Welcome to Langtang Eco Resort, Chaukibhanjyang,Jaharsingpauwa, Kathmandu.शहरको भिडभाड र कोलाहाल बाट केही समय टाढा गएर आ...
25/06/2026

Welcome to Langtang Eco Resort, Chaukibhanjyang,Jaharsingpauwa, Kathmandu.
शहरको भिडभाड र कोलाहाल बाट केही समय टाढा गएर आफ्ना परिवार वा साथीहरू सँग रमाइलो गर्ने योजनामा हुनुहुन्छ भने प्रकृतिको काखमा, Peaceful वातावरणमा, fresh organic food, Live BBQ सहित आरामदायी आवासमा अविस्मरणीय बसाईका लागि तपाईंको आफ्नै गन्तव्य - लाङटाङ ईको रिसोर्ट एण्ड फार्म हाउस।
आजै बुक गर्नुहोस्।
📞 ९८४३७७३५३५ / ९८५१०५८५५२
Make your reservation now!
📞 9851058552, 9843773535
👉 Message us now to reserve your date
visit: https://langtangecoresort.com/


Address

Sankharapur
Kathmandu
44200

Alerts

Be the first to know and let us send you an email when Langtang Eco Resort & Farm House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Langtang Eco Resort & Farm House:

Shortcuts

Share

Category