Gothalo Farm House & Wildlife Camp

Gothalo Farm House & Wildlife Camp 𝐆𝐨𝐭𝐡𝐚𝐥𝐨 𝐅𝐚𝐫𝐦 𝐇𝐨𝐮𝐬𝐞 & 𝐖𝐢𝐥𝐝𝐥𝐢𝐟𝐞 𝐂𝐚𝐦𝐩 𝐑𝐞𝐬𝐨𝐫𝐭 provide by Gothalo Farm House & Wildlife Camp.
(3)

Camp life is demanding, and even the simplest daily routine becomes a chore in a climate with 90 per cent humidity, not to mention the bugs.

05/09/2026

जन्मदिनको धेरै धेरै शुभकामना ❤️ 🙏🏼

05/09/2026

भाबुक दृश्य ❤️❤️❤️ आमा सम्झेर दुध खान जादै 😭😭😭

05/09/2026

Surya K***a 🇳🇵

05/09/2026

भोटेकोशि बाढीको ११ औं दिनमा चण्डिका श्रेष्ठको सकुशल उद्धार 🙏

05/09/2026

बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार !

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो।

उहाँलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। उहाँलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो।

05/09/2026

नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान सुरु भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएको थियो।

त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको हो।

यसका लागि आवश्यक सामग्री नेपाली सेनाले नै जुटाएको हो भने निर्माण पनि उसैले गर्दैछ।

गोठालो 🙏🏼
04/09/2026

गोठालो 🙏🏼

03/09/2026

Changu Narayan Temple 🙏🏼

Address

Kageshwori Manohara Municipality
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gothalo Farm House & Wildlife Camp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gothalo Farm House & Wildlife Camp:

Shortcuts

Share