05/09/2026
#कफी मेकर (बरिस्ता), कुक, बेकरी, सुशी,
तन्दूरी कुक, नान रोटी र पिज्जा मेकरमा
राम्रो सीप सिक्न वा सिकाउन इच्छुक हुनुहुन्छ भने,
विशेष छुटसहित नयाँ भर्ना खुल्यो!
हामी विद्यार्थीलाई नै प्र्याक्टिकल गर्न लगाएर व्यवहारिक रूपमा दक्ष र योग्य व्यक्ति बनाउँछौँ।
तर त्यसको लागि हामीले मात्र राम्रो सिकाएर हुँदैन, तपाईँले पनि म दक्ष र योग्य व्यक्ति बन्छु भन्ने इच्छाशक्ति राख्नुपर्छ र मेहनत पनि गर्नुपर्छ।
अनि मात्र राम्रो सीप हासिल गरेर दक्ष र योग्य व्यक्ति बन्न सकिन्छ, होइन र हजुर?
हल्लाको पछि नलाग्नुहोस्, हाम्रो सिकाइको नतिजा पनि हेर्नुहोस्।
हतारमा होइन, राम्रोसँग बुझेर सही निर्णय गर्नुहोस्।
हामी तपाईं सफल भएको हेर्न चाहन्छौँ।
सम्पर्क: आगमन होटल ट्रेनिङ सेन्टर प्रा.लि.
गोंगबु चोक, काठमाडौं
📱 9841293748
☎️ 01-4952846
CTEVT बाट मान्यता प्राप्त
सन् 2002 देखि सञ्चालित। #