SUPA Girls Hostel

Call Directions Website Contact the business

SUPA  Girls Hostel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUPA Girls Hostel, Hostel, Minbhawan Marg shankamul, Kathmandu.

🌸 SupaGirls Hostel – Girls' Home Away from Home 🌸📍 Location: New -Baneshwor,Shankamul Rod Kathmandu
📞 Contact: 9849513397 /WhatsApp -+977 9849513397
🛏️ Room Types: 2-seater | 3-seater
📅 Booking Available: Monthly/Yearly
📷 Balcony Rooms

हालको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा सुदूरपश्चिम गर्ल्स होस्टेलको तर्फबाट सानो सहयोग गर्न पाउँदा हामी ...
31/08/2026

हालको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा सुदूरपश्चिम गर्ल्स होस्टेलको तर्फबाट सानो सहयोग गर्न पाउँदा हामी अत्यन्तै आभारी र गौरवान्वित भएका छौँ।
यो सहयोग हाम्रो लागि केवल आर्थिक सहयोग मात्र नभई, कठिन परिस्थितिमा देश र समाजप्रतिको हाम्रो सानो जिम्मेवारी पनि हो।
यस अवसरमा सधैँ हामीलाई साथ, सहयोग, माया र विश्वास प्रदान गर्दै आउनुभएका हाम्रा सम्पूर्ण अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको साथ र समर्थनले नै हामीलाई सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रेरणा मिलिरहेको छ।
सहयोग सानो हुन सक्छ, तर भावना र साथ ठूलो हुन्छ।
विपद्को यस घडीमा सबै मिलेर एक–अर्काको साथ दिऔँ।
सुदूरपश्चिम गर्ल्स होस्टेल परिवार
📍 शंखमूल, काठमाडौं

28/06/2026

⚽🏆 World Cup Fever is ON at Supa Girls Hostel! ❤️
फुटबलको जोश, साथीहरूको साथ र अविस्मरणीय रमाइलो क्षणहरू... यही हो हाम्रो World Cup Vibes! 🔥
हामीसँगै World Cup को उत्साह मनाऔं र यो भिडियोलाई माया गरेर Like, Comment & Share गर्न नबिर्सनुहोस्। 💙
"One Game. One Passion. One Family." ⚽🌍special thanks to Sports Universe NewBaneshwor for jersey

🏠✨ SUPA GIRLS HOSTEL ✨🏠🌸 Safe • Comfortable • Homely Environment 🌸📍 College तथा Educational Institutions नजिकै रहेको सुर...
24/05/2026

🏠✨ SUPA GIRLS HOSTEL ✨🏠
🌸 Safe • Comfortable • Homely Environment 🌸
📍 College तथा Educational Institutions नजिकै रहेको सुरक्षित Girls Hostel
🚶‍♀️ Prime CA / Gurukul CA बाट पनि Walking Distance मा
👩‍🎓 विद्यार्थी तथा कामकाजी महिलाहरूका लागि उपयुक्त बसाइ
✅ हाम्रा सुविधाहरू (Facilities):
🛏️ सफा तथा सुविधा सम्पन्न कोठा
📚 अध्ययनमैत्री तथा शान्त वातावरण
🍛 स्वादिष्ट तथा स्वच्छ खाना
📶 High-Speed WiFi
🚿 24 घण्टा पानी तथा Hot Water
⚡ Power Backup सुविधा
🔐 CCTV सहित सुरक्षित वातावरण
🧺 Laundry तथा नियमित सरसफाइ
🏍️ Parking सुविधा (यदि उपलब्ध छ भने)
🏠 घरजस्तै आत्मीय वातावरण
📞 थप जानकारी तथा Booking का लागि सम्पर्क:
📱 9849513397/9863688871
📍 New Baneshwor shankamul Rod.
✨ SUPA GIRLS HOSTEL – सुरक्षा, सुविधा र अध्ययनको उत्कृष्ट वातावरण। ✨

नेपाल सरकार  शिक्षा मन्त्रालय, वडा कार्यालय तथा होस्टेल व्यवसायी संघ नेपाल  को सहकार्यमा सञ्चालन भइरहेको होस्टेल अनुगमन ...
10/05/2026

नेपाल सरकार शिक्षा मन्त्रालय, वडा कार्यालय तथा होस्टेल व्यवसायी संघ नेपाल को सहकार्यमा सञ्चालन भइरहेको होस्टेल अनुगमन कार्यक्रम अन्तर्गत आज हाम्रो Supa Girls Hostel मा पनि अनुगमन सम्पन्न भएको छ।
विद्यार्थीहरूको सुरक्षित, व्यवस्थित, स्वच्छ तथा मर्यादित बसाइ सुनिश्चित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक पक्ष हो।
सम्पूर्ण होस्टेल व्यवसायी, अभिभावक तथा विद्यार्थी साथीहरूलाई यस्ता अभियानमा सहयोग तथा सहकार्य गरिदिन हार्दिक अनुरोध गर्दछौँ।
“व्यवस्थित र सुरक्षित होस्टेल, सबैको साझा जिम्मेवारी।” 🙏

14/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ✨
Sudurpaschim Girls Hostel परिवारबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछौं।
नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ सपना र उज्यालो भविष्य ल्याओस् भन्ने हाम्रो हार्दिक कामना छ।
हामी सधैंजसो तपाईंहरूको विश्वास र साथसँगै अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।

25/03/2026

Supa Girls Hostel 🏡💖
Safe • Clean • Comfortable
🔥 Limited seats available!
Don’t miss the chance 🙌
9849513397

27/01/2026
Saraswati Puja at our SuPa Girls Hostel🪷🙏
23/01/2026

Saraswati Puja at our SuPa Girls Hostel🪷🙏

Address

Minbhawan Marg Shankamul
Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 11:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

9849513397

Alerts

Be the first to know and let us send you an email when SUPA Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUPA Girls Hostel:

Shortcuts

Share

Category

Nearby hotels