08/11/2026
यस पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा आफन्तजनहरूमा सुखद, सुरक्षित र उज्यालो दीपावलीको हार्दिक मंगलमय शुभकामना! ❤️🙏
दरबार ब्वाइज होस्टेल 📍 आलोकनगर, काठमाडौं
🪔 उज्यालो छरोस् हरेक घरमा, खुसी भरियोस् हरेक मनमा! 🪔